कीवर्डहरू -

गूगल बारे केहि रोचक तथ्य

गूगल बारे केहि रोचक तथ्य

काठमाडौं । तपाइलाई गुगल भन्न बितिकै सर्च ईन्जीन को याद आउछ होला जुन सर्च ईन्जीन तपाई दिन दिनै प्रयोग गर्नुहुन्छ फरक फरक सामाग्री हरु खोज्न को लागि आज हामी तेही गुगलको बारेमा केहि रोचक तथ्य हरु जानकारी दिदैछौ।

- गूगलमा प्रतीवर्ष दुइ सय खर्ब भन्दा बढी कुराहरु को खोजि गरिन्छ। यो हिसाब ले गूगलमा प्रत्यक एक सेकेन्ड मा करिब ६० हजार भन्दा बढी कुरा खोजि हुन्छ ।

- गूगल सर्च मा केहि कुरा खोजि गर्दा नतिजा देखाउनु अगाडी करिब २ सय भन्दा बढी साइट ध्यान मा राखी खोजि गर्छ। तर गूगल ले यो काम यती छिटो गर्छ कि नतिजा स्क्रीनमा एक सेकेन्ड मा नै देखाउछ ।

- गूगलले २ सय बाख्रा लाई रोजगारी दियको छ। वरिपरी उम्रेकों घास खुवाउन को लागि गूगल ले बाख्रा लाई रोजगारी दियको हो। मेसिन ले घास काट्दा आउने आवाज र धुलो ले गर्दा गूगल मा काम गर्ने कर्मचारीलाई असर गर्ने हुदा बाख्रा लाई रोजगारी दियको हो।

- इन्टरनेटमा प्रत्यक वेबसाइट प्रयोगकर्ता ले आफ्नो वेबसाइट सबैभन्दा धरै प्रयोग गरुन भन्ने चाहान्छन। तर गूगल मात्रै एउटा यस्तो साइट हो जसले प्रयोगकर्ताले साईटमा बिताउने समय घटाईरहेको छ।

- तपाई लाई Youtube थाहा नै छ होला यो पनि गूगल कै प्रोडक्ट हो। विश्वमा हेरक महिना ६ अर्ब घण्टा भन्दा बढी Youtube मा भिडीयो हेरिन्छ यो भनेको हेरक मानिस ले एक महिना मा करिब एक घण्टा भिडियो हेर्छन्।

- गूगल राखियको सर्च राखियको सामाग्रीको सूचिको आयतन १० करोड गिगाबाइट छ ।