कीवर्डहरू -

ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने

ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने

ल्यामबरगिनीले सन् २०३० सम्म पनि ग्यासमै आधारित गाडी निर्माण गर्ने बताएको छ । अरु कम्पनीले विद्युतिय गाडीहरुलाई प्राथमिता दिइरहेको समयमा पनि ल्यामबरगिनीले ग्यासमै आधारित गाडी निर्माण गर्ने भएको छ ।

ल्यामबरगिनीले यो दशकको अन्त्य तिर मात्रै पूर्ण रुपले विद्युतिय गाडी ल्याउने भएको छ । अमेरिका र केही अरु देशमा सन् २०२५ पछि ग्यासोलिन गाडी चलाउन पाइने छैन् ।

गाडीहरुलाई वातावरणीय मैत्री बनाउनका निम्ति कम्पनीहरुले विद्युतिय गाडीलाईनै प्राथमिकता दिइरहेका छन् ।ल्यामबरगिनीले ग्यासमै आधारित गाडी निर्माण गर्नुले अटो उद्यममा पछि पर्न सक्छ ।