कीवर्डहरू -

स्मार्टको ‘सोलमेट फोटो कन्टेस्ट’ योजना, दुई प्रेमी जोडीले ८/८ जीबी डेटा जित्न सक्ने

स्मार्टको ‘सोलमेट फोटो कन्टेस्ट’ योजना, दुई प्रेमी जोडीले ८/८ जीबी डेटा जित्न सक्ने

स्मार्ट टेलिकमले भ्यालेन्टाइन दिवसको अवसरमा ‘सोलमेट फोटो कन्टेस्ट’ ल्याएको छ । यो प्रतियोगिता सहभागी भएर दुई जना प्रेमी जोडीहरुले ८/८ जिबी स्मार्ट डेटा जित्न सक्नेछन् ।

प्रतियोगितामा भाग लिनको लागि #smart #valentinespecial #soulmate #maya ह्यासट्यागहरुको प्रयोग गरेर आफ्नो सोलमेटसँगको फोटो कमेन्ट गरी सोलमेट  लाई ट्याग गर्नुपर्नेछ ।

फागुन ३ गते दिउँसो १२ बजेसम्म यस प्रतियोगितामा भाग लिन सकिने छ । विजेताले घोषणा भएको ७ दिनभित्र पुरस्कार दावी गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।