कीवर्डहरू -

एप्पल वाचले पहिले नै थाईराईडको लक्षण पत्ता लगाउन सक्ने

एप्पल वाचले पहिले नै थाईराईडको लक्षण पत्ता लगाउन सक्ने

एप्पल वाचले चिकित्सा स्वास्थय भन्दा धेरै छिटो थाईराईडको लक्षण पत्ता लगाउन सक्ने पाइएको छ । अष्ट्रेलियको एक जना नर्सिङ्ग विद्यार्थीले यो कुरा पत्ता लगाएपछि सबै एप्पल वाच प्रयोगकर्तालाई हार्ट रेट नोटिफिकेशन अन गर्न भनेका छन् ।

एप्पल वाचको हार्ट रेट मनिटरले धेरै मान्छेलाई मुटु सम्बन्धि रोगहरु पत्ता लगाउन मद्दत गर्ने गर्दछ र अब भने हार्ट रेट मनिटरले थाईराईडको लक्षण पनि पत्ता लगाउन सक्ने पाइएको छ ।

लौरेन टिकटक यूजरनेम रहेको नर्सिङ्ग विद्यार्थीले टिकटक मार्फत यस जानकारी अरुसँग सेयर गरेकी हुन् ।