कीवर्डहरू -

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बुधबार आईपीओ बाँडफाँड गरेको हो ।

आईपीओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेको थियो । जसमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको छ ।

गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शयेर पाएका छन् । त्यस्तै ती मध्ये पुन ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।

अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

इमर्जिङ नेपालको आईपीओको नतिजा अनलाइनबाटै थाहा पाउन सकिन्छ । नतिजा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइट , मेरो शेयरको वेबसाइट तथा मोबाइल एप र सिडीएसको आईपीओ रिजल्ट वेबसाइटबाट हेर्न सकिने छ ।