कीवर्डहरू -

एकैदिन काठमाण्डौंमा डिशहोम फाइबरनेटका चारवटा शोरुम उद्घाटन

एकैदिन काठमाण्डौंमा डिशहोम फाइबरनेटका चारवटा शोरुम उद्घाटन

काठमाण्डौंमा एकैदिन डिशहोम फाइबरनेटला चारवटा शोरुम उद्घाटन भएका छन् । छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्दै चारवटा शोरूम उद्घाटन गरिएको हो ।

बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स इम्पेक्स, बलम्बुमा रहेको बलम्बु टिभी हाउस र नक्सालमा रहेको बि इन्टरप्राइजेजको उद्घाटन छुट्टा छुट्टै कार्यक्रमकाबिच डिश मिडिया नेटवर्क लिमिटेडका बिक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका हुन् ।

कार्यक्रममा डिश मिडियाका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जसबहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशि तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति थियो ।

साथै सिएम ट्रेडिङको सेल्स म्यानेजर सुनिलबाबा भट्ट, सेल्स अफिसर विक्रम लामाको उपस्थिति  थियो भने स्टोम नेटवर्कका तर्फबाट मंगल गुरुङ र रमेश केसीको समेत उपस्थिति रहेको थियो ।

एलेक्स इम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टिभी हाउसको संचालन प्रभात भट्टराई र बि इन्टरप्राइजेजको संचालन आकाश मानन्धरले गर्ने भएका छन ।

डिशहोम डिलरदाइहरुले अब छुट्टै सोरुममार्फत डिशहोम र डिशहोम फाईवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेटप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसन लगाएत बिक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुम मार्फत प्राप्त गर्नेछन् ।