कीवर्डहरू -

इन्टेलको १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक

इन्टेलको १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक

इन्टेलले आफ्नो १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक गरेको छ । गत वर्ष भन्दा ७० प्रतिशत राम्रो परफोरमेन्स चिपले दिने कम्पनीको ठहर रहेको छ ।

यसमा कोर आई सेभेन १२८० पि चिप प्रयोग गरिएको छ । चिपको उर्जा खपत २८ वाट बेस पावर रहेको छ तर म्याक्स टर्बाे स्पीडका लागि यो ५५ वाटको उर्जा खपतसम्म जान सक्छ ।

सन् २०२२ मा अर कम्पनीले पनि अल्ट्रापोर्टेबल चिप सार्वजनिक गर्ने भएका छन् ।