कीवर्डहरू -

बगभीको पहिलो लाइभ ह्याकिङ कार्यक्रम सम्पन्न, ५० हजार बाउन्टी पुरस्कार प्रदान

बगभीको पहिलो लाइभ ह्याकिङ कार्यक्रम सम्पन्न, ५० हजार बाउन्टी पुरस्कार प्रदान

बगभीले आफ्नो पहिलो लाइभ ह्याकिङ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ म्यारियट होटलमा आयोजना गरिएको सो कार्यक्रमको नाम लाइभ ह्याकिङ १२२५ रहेको थियो ।

४० जना सहभागी रहेको कार्यक्रममा देशभरीको विभिन्न स्थानहरुबाट साइबरसुरक्षा अन्वेषक, पेनिट्रेस्न टेस्टर र एथिकल ह्याकरहरुको सहभागीता रहेको थियो ।

सहभागीहरुले साइबरस्पेर तथा प्रढक्टलाई सुरक्षित बनाउने उद्देश्यले कार्यक्रममा सहभागीता जनाएका थिए । कार्यक्रममा बगभीले ५० हजार रुपैयाँको बाउन्टी पुरस्कार प्रदान गरेको थियो ।