कीवर्डहरू -

९ मिनेटमै स्मार्टफोनलाई फूल चार्ज गर्न सक्ने आप्पोको चार्जर

९ मिनेटमै स्मार्टफोनलाई फूल चार्ज गर्न सक्ने आप्पोको चार्जर

ओप्पोले ९ मिनेटमा चार्ज गर्न सक्ने स्मार्टफोन चार्जरको डेमो दिएको छ ।

ओप्पोले हालै डेमोको रुपमा देखाएको २४० वाटको चार्जरले स्मार्टफोनलाई ९ मिनेटमानै फूल चार्ज गर्न सक्ने पाइएको छ ।

ओप्पाले चाजिङ स्पीडमा धेरैनै नयाँनयाँ रेकर्ड कायम गर्न सकेको छ । अहिले प्रोटोटाइपकै रुपमा रहेको २४० वाटको चार्जरको नाम सुपरभुक रहेको छ ।

यो चार्जरले ४५०० एमएएचको ब्याट्रीलाई ९ मिनेटमानै फूल चार्ज गर्न सक्छ र ३.५ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्छ ।

यो भनेको हरेक ४ देखि ५ सेकेण्डमा एक प्रतिशत चार्ज हुन्छ । यो प्रोटोटाइपलाई ओप्पोले मोबाइल वल्र्ड कग्रेंसमा देखाएको थियो ।