कीवर्डहरू -

३० रुपैयाँ प्रतिदिनमा डिशहोमको १०० एमबिपिएसको इन्टरनेट 

३० रुपैयाँ प्रतिदिनमा डिशहोमको १०० एमबिपिएसको इन्टरनेट 

डिशहोम फाइबरनेटले १०० एमबिपिएसको इन्टरनेट करिब ३० रुपैयाँ प्रतिदिनमै उपलब्ध गराइरहेको छ ।

भरपेट इन्टरनेट अनलिमिटेड अनइन्टरप्टेड अफर अन्तर्गत यो सेवा डिशहोमले सार्वजनिक गरेको हो ।

यस अफर कम मूल्यमा इन्टरनेट सहित निःशुल्क आईपीटिभी पनि हेर्न सकिनेछ ।

सपरिवार मज्जा लिनसकिने अफरमा डिशहोम टिभी पनि निःशुल्क प्रयोग गर्न पाइनेछ ।