काठमाडौं । माइक्रोसफ्टको सेर्च इन्जिन बिङ माथी चिनले प्रतिबन्द लगाएको छ। चिनले प्रतिबन्द लगाएको भनेर माइक्रोसफ्ट ले पुष्टी गरीसकेको छ । चिनमा रहेका माइक्रोसफ्ट का प्रयोगकर्ताले बिङ खोल्न खोज्दा यो साइट स्मार्टफोन मा चलेको छैन। भने डेस्कटपमा चलेको बिबिसी ले जनायको छ ।अमेरिकी प्रविधीहरु चीन मा आफ्नो ब्यापार बढाउने योजनामा छन। तर चिन सरकार बाट विविन्न समस्या सामना गर्दै आका छन। चीनमा माइक्रोसफ्ट ले बिङ र स्काइप जस्ता सेवा दिदै आएको थियो।