कीवर्डहरू -

सिटिसी मोबाइल मेला एउटा किन्दा अर्को मोबाइल सितैमा पाईने

सिटिसी मोबाइल मेला एउटा  किन्दा अर्को मोबाइल सितैमा पाईने

काठमाण्डौ। सिटिसी मोबाइल हबमा मेघा एक्सचेन्ज मोबाइल मेला सुरु भएको छ । यही शनिबार माघ १२ गते देखि एक हप्ताको लागि मोबाइलमेला सुरु भएको हो ।मेघा एक्सचेन्ज मोबाइल मेलामा सम्पूर्णले मन परेका  मोबाइल, ल्यापटप, क्यामेरा, एप्पलका आईफोन, आईप्याड, म्याक हरु किस्ताबन्दीमा खरीद गर्न सक्नेछन । यो मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सितैमा पाईने छ । यहाँ सबै ब्राण्डका मोबाइल उपलब्ध हुनेछन ।

उक्त मेलामा जस्तोसुकै मोबाइल लगेर नयाँ मोबाइल साट्न पाईने छ । यो मोबाइल मेलाबाट ६० मिनेटमा फेस टु फेस मोबाइल मर्मतको सेवा पनि लिन सक्नेछन।यो मेलामा निसुल्क पार्किङ सुविधा रहेको छ।मेला अबलोकनकर्तालाई लक्की ड्रबाट उपहार पनि वितरण गर्ने आयोजक ले जनाएको छ ।