कीवर्डहरू -

स्टार्टअप सम्बन्धि नीति बनाउँदै बागमती प्रदेश, मस्यौदामाथि छलफल

स्टार्टअप सम्बन्धि नीति बनाउँदै बागमती प्रदेश, मस्यौदामाथि छलफल

बागमती प्रदेशले विज्ञान तथा प्रविधि अनुसन्धान र नवप्रवर्तन सम्बन्धि नीति बनाउने भएको छ । त्यसका लागि प्रदेशका विहीबार मस्यौदामाथि छलफल गरेको छ ।

विहीबार काठमाडौं सिद्धार्थ कटेजमा आयोजना भएको कार्यक्रममा सरोकारवालाहरूको सहभागीसहित बागमती प्रदेशले तयार पारेको मस्यौदामाथि छलफल भएको हो ।

उक्त छलफल तथा सुझाव संकलन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमबाट मस्यौदा सुधारका लागि प्रा.डा. दिनेश भुजुको संयोजकत्वमा ५ सदस्यी समिति पनि गठन गरिएको छ ।