गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भएको छ । यो एयर रेड अल्र्ट प्रणालीले युक्रेनियन सरकारसँग सहकार्य गरेर काम गर्नेछ ।
यो प्रणाली भूकम्पको चेतावनी दिने प्रणालीमानै आधारित रहेको छ । प्रणालीले लो ल्याटेन्सी अल्र्ट मेक्यानिजमलाई प्रयोग गर्ने गर्दछ ।
अहिले युक्रेनमा लाखौँ मान्छेहरुले हवाई आगमन आक्रमणको चेतावनीमा भर पर्ने हुँदा यने फिचर एन्ड्रोइड फोन प्रयोगकर्ताहरुका लागि एकदमै उपयोगी हुनेछ ।
गूगलले पहिलेनै आफ्नो प्लेटफर्मबाट रुसी स्टेट मिडियालाई हटाईसकेको छ ।