कीवर्डहरू -

डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।

आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता प्रदान गर्ने प्रण डिशहोमका कर्मचारीहरूले गरेका छन्‌ ।