कीवर्डहरू -

क्लासिक टेकको नयाँ वर्ष अफर, वार्षिक रिचार्जमा ३ हजार ३५७ छुट र ३ महिना बोनस

क्लासिक टेकको नयाँ वर्ष अफर, वार्षिक रिचार्जमा ३ हजार ३५७ छुट र ३ महिना बोनस

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्षको अफर ल्याएको छ । क्लासिक टेकले रिचार्जमा छुटसहित बोनसको सुविधा ल्याएको हो ।

कम्पनीका अनुसार क्लासिक टेकका ग्राहकले इन्टरनेटको वार्षिक रिचार्ज गर्दा ३ हजार ३५७ रूपैयाँ छुट र ३ महिना बोनस वा फाईभजी डुअल ब्याण्ड राउटर छनोटको सुविधा पाउने छन् ।

सन् २००९ मा सुरू भएको क्लासिकटेकले १२ वर्षको समयमा आफ्नो सेवा ७४ जिल्लामा विस्तार गरेको छ । कम्पनीले हाल १ हजार एमबीपीएससम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।