कीवर्डहरू -

युक्रेनमा क्रिप्टाेकरेन्सी वैधानिक

युक्रेनमा क्रिप्टाेकरेन्सी वैधानिक

युक्रेनको राष्ट्रपति भोल्दीमिर जेलेन्सकीले क्रिप्टो उद्योगलाई वैधानिकीकरण गर्नका लागि बिल पास गरेका छन् ।

अब क्रिप्टोकरेन्सी युक्रेनमा कानूनी सम्पत्तिको रुपमा बनेको छ । क्रिप्टोकरेन्सी कम्पनीहरुले युक्रेनको बैंकहरुमा अकाउन्ट खोल्न पाउनेछन् ।

विश्वबाट युक्रेनले १०० मिलियन डलरको क्रिप्टो दान पाएको छ । पहिले पनि क्रिप्टोकरेन्सी यूक्रेनमा पूर्ण रुपमा गैरकानूनी थिएन तर अब बिल पास भएपछि यो युक्रेनको आधिकारिक एसेट बन्न पुगेको छ ।