कीवर्डहरू -

विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने

विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने

अब एक क्लिक र वाइपमै गूगलको विगतको १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने भएको छ । यो फिचर गत जुन÷जुलाईमा आईओएस प्रयोगकर्ताका लागि सार्वजनिक भएको थियो ।

अब यो फिचर एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध भएको छ । यो फिचर अहिले रोल आउट भईरहेको छ ।

यो फिचर उपलब्ध भएपछि तपाईले आफ्नो एन्ड्रोइड डिभाइसमा गूगल एप खोलेर प्रोफाइलमा क्लिक गर्नुपर्छ ।अबपप मेन्युमा गएर सर्च हिस्ट्री अन्तर्गत डिलिट लास्ट १५ मिनेट्स भन्ने अप्सन आउँछ । त्यसलाइ क्लिक गरेपछि गत १५ मिनेटको सर्च हिस्ट्री डिलिट हुने गर्दछ।