कीवर्डहरू -

घरजग्गा किन्न, बेच्न तथा भाडामा लगाउन सकिने प्लेटफर्म ‘अनलाइन घरजग्गा डटकम’

घरजग्गा किन्न, बेच्न तथा भाडामा लगाउन सकिने प्लेटफर्म ‘अनलाइन घरजग्गा डटकम’

अनलाइन रियल स्टेट प्लेटफर्म ‘ अनलाइन घरजग्गा ’ सञ्चालनमा आएको छ । अनलाइन घरजग्गाबाट घर किन्न, बेच्न तथा भाडामा लगाउन सकिने छ ।

अनलाइन घरजग्गामा अकाउन्ट बनाएर आफ्नो प्रपटी पोष्ट गर्न सकिने छ । यसमा आफ्नो घरजग्गा निःशुल्क पोष्ट गर्न सकिने छ ।

अनलाइन घरजग्गाले आफ्नो मोबाइल एप समेत विकास गरेको छ । अनलाइन घरजग्गाको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।