कीवर्डहरू -

के तपाईलाई मध्यरातमा केक चाहियो ? अब योर कोसेलीले घरमै गर्नेछ डेलिभर

के तपाईलाई मध्यरातमा केक चाहियो ? अब योर कोसेलीले घरमै गर्नेछ डेलिभर

के तपाईलाई मध्यरातमा केक चाहियो ? अब तपाईले चिन्ता लिनुपर्दैन् किनभने योर कोसेलीले गर्नेछ तपाईको घरमै डेलिभर ।

ग्राहकका लागि सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले योर कोसेलीले मिड नाइट डेलिभरी सेवा सन्चालनमा ल्याएको हो । योर कोसेलीले विगत केही बर्षदेखि नेपालमा सेलिब्रेसन कल्चरलाई प्रवर्द्धन गर्दै आइरहेको थियो ।

योर कोसेलीले आधिकारिक रूपमा मिड नाइट डेलिभरी सुरु गरिसकेको छ । जसअनुसार अब बेलुका ७ बजे देखि १० बजे र १० देखि १२ बजेसम्म दुईवटा स्लटहरूमा डेलिभरी सेवा दिनेछ । साथै, कम्पनीले मात्र २ घण्टामा डेलिभरी प्रदान गर्ने दाबी गरेको छ ।

योर कोसेली नेपालकै पहिलो सेलिब्रेसन पोर्टल हो । यसमार्फत ग्राहकले केक, गिफ्ट, फूल, पार्टी सप्लाई, खानेकुरा, भित्ताको डेकोरेशन आदि खरिद गर्ने सक्छन् ।

नेपालमा ईसेवा, पेपाल, बैंकबाट ट्रान्सफर गरेर र मास्टरकार्डबाट सामानको भुक्तानी गर्न सकिन्छ ।