कीवर्डहरू -

१० औं वार्षिकोत्सव मनाउँदै साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेज

१० औं वार्षिकोत्सव मनाउँदै साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेज

साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेजले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको छ । एमिनेन्स वेज सन् २०१२ मा मार्च २५ अर्थात आजकै दिन स्थापना भएको थियो ।

कम्पनीले वित्त, सरकार, स्वास्थ्य सेवा, इन्टरनेट सेवा प्रदायक, कर्पोरेन्ट संस्था, शिक्षा, सफ्टवेयर इभेल्पटमेन्ट र हस्पिटालिटी लगायतका क्षेत्रलाई सेवा प्रदान गरिरहेको छ ।

एमिनेन्स वेज वजेले सेक्युरिटी व्यवस्थापन, सेक्युरिटी एसेसमेन्ट, इन्सिडेन्स रेस्पोन्स, सेक्युरिटी परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ ।