कीवर्डहरू -

बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ प्रयोगकत्तालाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ प्रयोगकत्तालाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच एक सम्झौता भएको छ ।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।