कीवर्डहरू -

लो कार्बन एलमुनियमबाट आईफोन एसई निर्माण

लो कार्बन एलमुनियमबाट आईफोन एसई निर्माण

एप्पलले आईफोन एसई लो कार्बन एलमुनियमबाट बनाएको छ । वातावरणीय प्रदुषण कम गर्न कम्पनीले लो कार्बन एलमुनियमबाट आईफोन एसई निर्माण गरेको हो ।

यसको फ्रेममा एलमुनियम प्रयोग गरिएको छ तर वायरलेस चार्जिङ्ग र डेटा रिसेप्सनका लागि ग्लास प्रयोग गरिएको छ ।

यस मोडेलमा एप्पलले लामो समय देखि काम गर्दै आएको छ । यसले विश्वको प्रदुषणमा केही हदसम्म कमी ल्याउने आशा एप्पलको छ ।