कीवर्डहरू -

वाच हिस्ट्री फिचर परीक्षण गर्दै टिकटक

वाच हिस्ट्री फिचर परीक्षण गर्दै टिकटक

सामाजिक सञ्जाल टिकटकमा अब वाच हिस्ट्री हेर्न कसिने भएको छ । यसका लागि टिकटकले वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको छ ।

हम्ममोद ओहले ट्विटरमा एक ट्विट गर्दै वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको बताएका छन् । उक्त ट्विटमा उनले टिकटकको एउटा स्क्रिनशट पनि राखेका छन्, जसमा लाईभ सब्सक्रिप्सन र एप ल्याङवेजसँगै वाच हिस्ट्रीको फिचर पनि देख्न सकिन्छ ।

वाच हिस्ट्रीबाट ७ दिनसम्मको हिस्ट्री हेर्न सकिने छ । साथै उक्त फिचरलाई आफुले चाहेको बेला सेटिङमा गएर अफ समेत गर्न सकिने छ ।

#TikTok is testing adding a watch history feature in the app pic.twitter.com/zFLn6uYSUr

— Hammod Oh (@hammodoh1) March 26, 2022