कीवर्डहरू -

सामसुङको फोल्डेबल मोबाइल बजारमा आउदै

सामसुङको फोल्डेबल मोबाइल बजारमा  आउदै

काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले फोल्डेबल मोबाइल बजारमा ल्याउने तयारी गरेको छ । सामसुङको यो फोनमा ७.३ इन्चको स्क्रीन हुनेछ ।  सामसुङको  फोल्डेबल मोबाइल लाई एउटा सानो ट्याब्लेट मा परिणत सकिनेछ। यो फोल्डेबल समार्टफोन को नाम ग्यालेक्सी एफ हुने बताइएको छ ।  तर पनि यो फोन सार्वजनिक हुने मिति तय भइसकेको छैन।  सामसुङको फेब्रुअरी २० मा हुने बिशेस समारोहका बेला यस फोनको बारेमा केहि जानकारी दिने आशा गरिएको छ।   सामसुङको  यो मोबाइलमा रिजोलुसन १५३६ गुणा २१५२ पिक्सेल हुनेछ। भने ८ जीबी र्याम सहित १२८ जीबी रोम हुनेछ।यो मोबाइलमा एक्जीनोस ९८२० वा  क्वालकम ८५५ प्रोसेसर रहने बताईएको छ।सामसुङको  यो फोनको मूल्य १८ सय अमेरिकी डलर हुनेछ।