कीवर्डहरू -

ई-वेस्ट व्यवस्थापन गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता

ई-वेस्ट व्यवस्थापन गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता

हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई-फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट  प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यी दुवै कम्पनीहरुले स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्ने र यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको जनाइएको छ ।