कीवर्डहरू -

सामसुङले अहिलेसम्मकै सबैभन्दा सस्तो मोबाइल बजारमा ल्याउदै

सामसुङले अहिलेसम्मकै सबैभन्दा सस्तो मोबाइल बजारमा ल्याउदै

काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले अहिलेसम्मकै सबैभन्दा सस्तो मोबाइल बजारमा ल्याउने तयारी गरेको छ । सामसुङले यो फोन सर्वप्रथम भारतमा ल्याउने भएको छ । अन्तर्राष्ट्रिय मीडियाका अनुसार सामसुङले चिनियाँ मोबाइल संग प्रतिस्पर्धा गराउनको लागि सस्तो फोन ल्याउने भएको हो । भारतमा चिनियाँ समार्टफोन लोकप्रिय भएपछि सामसुङको नजर भारतमा परेको हो सामसुङले ग्यालेक्सी सिरिजको फोन लन्च गर्न लागेको हो ।

सामसुङले ग्यालेक्सी सिरिजको यम १० र यम २० सार्वजनिक गर्दै छ । सामसुङले उक्त ग्यालेक्सी सिरिज फोनको मूल्य ११२ अमेरिकी डलर तोकेको छ ।