कीवर्डहरू -

नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ सार्वजनिक गर्दै रियलमी

नार्जो ५० र एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ सार्वजनिक गर्दै रियलमी

समार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरीजअन्तर्गत रियलमीनार्जो ५० ल्याउने भएको छ । नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० 'माईटी परफोरमेन्स बुस्टर' ​स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्मचल्ने ब्याट्री हुने भएकाले गेमिङहरुको मन जित्ने रियलमीले जनाएको छ । त्यसैगरी रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि ल्याउने जनाएको छ ।

रियलमी नार्जो ५० फ्लागशिप स्तर ५० एमपीक्यामेराको साथ सबैभन्दा स्टाइलिस एन्ट्री लेभल फोन हुनुका साथै नार्जो सिरीजअन्तर्गत उत्कृष्ट प्रदर्शन र दोहारो प्रकाणीकरणको साथ   टिकाउ र गुणस्तरीय रहेको बताइएको छ ।

रियलमी सी ३५ ले पाँचवटा नयाँ सुविधाहरु – ८.१mm अल्ट्रा–स्लिमडाइनामिक ग्लोइङ्ग डिजाइन, फ्लागशिप स्तरीय ५० एमपीक्यामेरा, ६.एफएचडी फुलस्क्रिन ५००० एमएएच् ब्याट्री र टियूभी रेनल्याण्ड हाई रिआबिलीटी सर्टिफिकेसन प्रदान गर्ने रियलमीले जनाएको छ ।