कीवर्डहरू -

आईफोन एक्समा डिभाइसलाई परिवर्तन नगरेरै फेश आईडी मर्मत गर्न सकिने

आईफोन एक्समा डिभाइसलाई परिवर्तन नगरेरै फेश आईडी मर्मत गर्न सकिने

अब आईफोन एक्समा डिभाइसलाई परिवर्तन नगरेरै फेश आईडीको मर्मत गर्न सकिने भएको छ ।  मार्चमै एप्पलले नयाँ मोडेलको आईफोनहरुका लागि फेश आईडीको मर्मत गर्ने फिचर सार्वजनिक गरेको थियो ।

तर त्यसमा आईफोन एक्सका लागि सेवा रहेको थिएन र त्यसैको भरपाई स्वरुप एप्पलले अब यो फिचर ल्याएको हो ।

पहिले फेस आईडी फिचरका लागि डिभाइसनै फेर्नु पर्ने हुन्थ्यो तर अब यस्तो नगर्नुपर्ने भएको छ । अब यो मर्मत कार्यक्रम फेस आईडी चल्ने सबै आईफोनका लागि काम लाग्नेछ ।