कीवर्डहरू -

नयाँ वर्षको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

नयाँ वर्षको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडवे इन्फोसिसले नयाँ वर्षको अफर ल्याएको छ । यस अफर अन्तर्गत वैशाख ५ सम्म कोर्ष खरिदमा ३० प्रतिशत छुट पाइने छ ।

प्रोग्रामिङ ल्याङवेज, डिजिटल मार्केटिङ, सिस्को, अटो क्याड, अमेजन वेब सर्भिसेज, ग्राफिक डिजाइन लगायतका आईटी कोर्षहरू पढ्न सकिन्छ ।

ब्रोडवे इन्फोसिस आईएसओ सर्टिफाइड नेपालको अग्रणी आईटी ट्रेनिङ इन्स्टिच्युट हो । ब्रोडवेको यस अफर बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।