कीवर्डहरू -

आईओएस १६ मा नोटिफिकेशन फिचरमा सुधार हुने

आईओएस १६ मा नोटिफिकेशन फिचरमा सुधार हुने

आईओएस १६ मा नोटिफिकेशन फिचर सुधार हुने भएको छ । आईओएस १६ मा नोटिफिकेशन फिचर सुधारका‍ साथै नयाँ स्वास्थ्य ट्रयाकिङ फिचर पनि राखिने भएको हो ।

यस पटक अपडेट आउँदा आईओएसको रिडिजाइन पनि हुने आशा गरिएको थियो तर आईओएस १६ मा पनि कुनै रिडिजाइन गरिएको छैन् ।

आईओएस ७ देखि नै एप्पलले आईओएसको एउटै डिजाइन राखेको छ र यस पटक यो परिवर्तन हुने आशा गरिएको थियो, जुन भएको छैन् ।