कीवर्डहरू -

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामग्री खरिद गर्ने दिने

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामग्री खरिद गर्ने दिने

मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामाग्री खरिद गर्ने दिने भएको छ  । यसका लागि कम्पनीले होराइजन वर्ल्ड नामक भर्चुअल रियालिटी अन्तर्गत मोनिटाइजेशन टूलको परीक्षण गरिरहेको छ ।

परिक्षणकै चरणमा रहेको फिचर भएका कारण क्रियटहरुको सिमित समूहले अब डिजिटल सामग्री बनाउने र विक्री गर्न सक्ने भएका छन् ।

१८ वर्ष माथिका अमेरिका र क्यानेडाका प्रयोगकर्ताले मात्रै डिजिटल सामाग्री खरिद गर्न सक्ने भएका छन् । क्रियटरहरुले कमर्स ट्याबमा गएर थिचेपछि डिजिटल सामग्री विक्री गर्न पाउने छन् ।

लामो समयमा यस फिचरले गर्दा मान्छेहरुले डिजिटल माध्यमबाटै जीविकोपार्जन गर्न सक्नेछन् ।