कीवर्डहरू -

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

ईकमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।

यो स्किम  वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ । वैशाख महिनाभर ग्राहकले यो अफरको फाइदा उठाउन सक्ने छन् ।

साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत कम्पनीले गरेको छ ।