कीवर्डहरू -

पुराना सफ्टवेयरहरु एप स्टोरबाट हटाउँदै एप्पल

पुराना सफ्टवेयरहरु एप स्टोरबाट हटाउँदै एप्पल

एप्पलले एप स्टोरबाट पुराना सफ्टवेयरहरुलाई हटाउने भएको छ । यसका लागि एप्पलले अहिले काम गरिरहेको छ ।

सन् २०१६ मा कम्पनीले नचल्ने एप, पछिल्लो गाइडलाइन नमान्ने एप र पुरानो सफ्टवेयरहरुलाई हटाउने नीति ल्याएको थियो तर त्यति खेर यो प्रभावकारी भएको थिएन् ।

अब पुनः सन् २०२२ मा कम्पनीले यो फिचर ल्याएको छ । प्रयोगकर्ताहरुले गेममा अपडेट मागेपछि पुराना सफ्टवेयरहरुलाई एप्पलले हटाउने निर्णय गरिएको हो ।

यसले गर्दा प्रयोगकर्ताहरुले नयाँ नयाँ एप प्रयोग गर्न पाईरहनेछन् भनेर पनि एप्पलले यस्तो गरेको हो । हालमा कुनै अपडेट नगरिएका एपहर यसमा पर्ने गर्दछन् ।