कीवर्डहरू -

चुनावलाई लक्षित गर्दै टेक्नोरियोले ल्यायो बल्क एसएमएस र भ्वाइस ब्रोडकास्टिङ सेवा

चुनावलाई लक्षित गर्दै टेक्नोरियोले ल्यायो बल्क एसएमएस र भ्वाइस ब्रोडकास्टिङ सेवा

सूचना प्रविधि कम्पनी टेक्नोरियो इंकले चुनाव लक्षित बल्क एसएमएस र भ्वाइस ब्रोडकास्टिङ सेवा दिने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै टेक्नोरियोले बल्क एसएमएस र भ्वाइस सेवा सुरू गरेको हो ।

यो सेवा मार्फत एकैपटक धेरै मानिसलाई एसएमएस पठाउन सकिने छ भने फोन कलबाट ठूलो संख्यामा मानिसहरूलाई सन्देश पनि प्रसारण गर्न सकिने छ ।

कम्पनीका अनुसार एकै पटक ठूलो संख्यामा एसएमएस र भ्वाइस प्रसारण गर्ने व्यक्ति वा संस्थालाई यो सेवा उपयुक्त हुनेछ । अहिलेको स्थानीय तहको चुनावमा यो सेवा झनै उपयोगी रहेको कम्पनीले जनाएको छ ।

यदी तपाईलाई पनि बल्क एसएमएस, बल्क भ्वाइस सेवा तथा डिजिटल मार्केटिङ लगायतका आइटी सेवा आवश्यक छ भने 9880111222 वा 9801115056 मा सम्पर्क गर्न सक्नुहुनेछ ।