कीवर्डहरू -

ब्रोडवे इन्फोसिसले ल्यायो एसईई दिएका विद्यार्थीका लागि आइटी प्रशिक्षण

ब्रोडवे इन्फोसिसले ल्यायो एसईई दिएका विद्यार्थीका लागि आइटी प्रशिक्षण

ब्रोडवे इन्फोसिसले एसईई दिएका विद्यार्थीहरुका लागि आइटी प्रशिक्षण ल्याएको छ । ब्रोडवेले बजारमा एकदमै मागमा रहेको कोर्सहरु यस प्रशिक्षणमा पढाउने छ । आइटी प्रशिक्षणमा विज्ञहरुद्वारा काउन्सिलिङ पनि गरिने छ  ।

एसईई दिएका विद्यार्थीहरुले २१ मेसम्ममा रेजिस्टर गरेमा ४ हजार रुपैयाँसम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् । यो प्रशिक्षण लिएपछि विद्यार्थीहरुले इन्टर्नशीप र रोजगारीको अवसर समेत प्राप्त गर्नेछन् ।

प्राक्टिकल क्लासहरुका लागि ब्रोडवेको आफ्नै ल्याब पनि रहेको छ । ब्रोडवे इन्फोसिसले अहिलेदेखि एसईई दिएका विद्यार्थीहरुका लागि आइटी करिअर बनाउनलाई सहयोग गर्न यो प्रशिक्षण ल्याएको हो । केही जिज्ञासा भएमा यो लिकंमा गई आफ्नो प्रश्न राख्नुहोस् ।