कीवर्डहरू -

एप्पलको डिजिटल आईडी कार्ड सार्वजनिक, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने

एप्पलको डिजिटल आईडी कार्ड सार्वजनिक, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने

एप्पलले डिजिटल आईडी कार्ड सार्वजनिक गरेको छ । यो फिचर पहिले सन् २०२१ मा आउने भनिएको थियो तर केही समस्याका कारण अहिले मात्रै आएर यो फिचर सार्वजनिक हुने भएको हो ।

यो डिजिटल आईडी कार्डमा ड्राइभिङ लाइसेन्स वा स्टेट आईडी कार्ड थप्न सकिन्छ । यसले क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्न सक्छ । सुरुमा यो आईडी अमेरिकाको एयरपोर्टहरुमा चल्छ र त्यसपछि विस्तारै अरु ठाउँहरुमा पनि प्रयोग गरिने जनाइएको छ ।

एयरपोर्टहरुमा आईफोन वा एप्पल वाच नदिएरै एप्पल डिजिटल आईडी कार्डको सहयोगले आईडेन्टीटी रिडरमा ट्याप गरेर डिभाइस रीड पनि गर्न सकिन्छ ।