कीवर्डहरू -

विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न सरकारले चार्जिङ स्टेशन बनाउने

विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न सरकारले चार्जिङ स्टेशन बनाउने

निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशनहरू स्थापना गरिने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

उनले विद्युतीय स्मार्ट मिटर जडान कार्यलाई विस्तार गरिने बताइन् । विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर जडान गरिने पनि उनले बताइन् ।