कीवर्डहरू -

ह्वावे नोभा फोर नेपालमा, पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन, मूल्य ६४ हजार ९ सय

ह्वावे नोभा फोर नेपालमा, पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन, मूल्य ६४ हजार ९ सय

काठमाण्डौँ– ह्वावेले नेपाली बजारमा नोभा सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन नोभा फोर ल्याएको छ । यो  पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन रहेको बताइएको छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ६४,९०० रहेको छ ।

पछिल्ला आकर्षक डिजाइनहरू रूचाउने फेसनप्रेमी प्रयोगकर्ताहरूका लागि यो स्मार्टफोन बनाइएको हो । नोभा फोरमा पिनहोल डिस्प्ले राखेर ह्वावे यसअघि असम्भवप्रायः ठानिएको उपलब्धि हासिल गरेको छ ।
नोभा फोरमा नयाँ पिनहोल डिस्प्लेले मोबाइल फोन डिस्प्लेलाई नै पूर्णरूपमा पुनः परिभाषित गर्दछ।

पिनहोल डिस्प्ले भनेको स्क्रीनमा होल भएको डिस्प्ले हो । थ्र्रुहोल डिजाइन प्रयोग गर्नुको साटो यो स्मार्टफोनमा ब्लाइन्ड–भाया डिजाइन प्रयोग गरिएको छ । पिनहोल डिस्प्ले नै यो विधाकै पहिलो प्रकारको हो र यसको डायमिटर ४.५ एमएम हुनसक्नुको कारण ह्वावे इन्जिनियरिङको प्रयासहरू नै हो ।

ह्वावे नोभा फोरमा फ्रन्ट फेसिङ क्यामरा फोनको बाँयापट्टिको माथिल्लो भागमा रहेको छ । यो डिजाइनले केही फरक चाहिरहेको प्रयोगकर्ताको चाहना बारे मात्र नभई ह्वावे नोभाका प्रयोगकर्ताहरूले ह्वावेको नोभा सिरिजबाट के चाहिरहेका छन् भन्ने झल्काउँछ । क्यामरालाई बाँयापट्टिको माथिल्लो भागमा राखेर यो स्मार्टफोनमा त्यस्तो खालको क्यामरा प्रणाली जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोन प्रयोगको सर्वोत्कृष्ट अनुभव प्रदान गर्दछ ।

अर्को उत्कृष्ट विशेषताका बारेमा भन्नुपर्दा ह्वावेले फूल भ्यू डिस्प्लेको सबै रणनीति नै परिवर्तन गरेको छ । यसको अर्थ भनेको यो नयाँ स्मार्टफोनले पोपअप र स्लाइडिङ डिजाइनको समस्या समाधान गरेको छ । ह्वावेले मोटोराइज्ड स्लाइडिङ र पोपअप डिजाइनहरूलाई तल्लो स्तरको मान्दछ किनभने यी डिजाइनहरू अनावश्यक रूपमा जटिल, बिग्रने वा धूलो जम्न खालका हुन्छन् । यी डिजाइनहरूले ह्वावेको सर्वोत्कृष्टताको स्तरअनुरूप छैनन् । त्यसैले ह्वावेले अझ भरपर्दो पिनहोल डिजाइन ल्याएको हो ।

नोभा फोरका विशेषताहरूः
– एआई सुपर सेल्फीः नोभा फोरमा २५ एमपीको फ्रन्ट क्यामरा भएकाले यस स्मार्टफोनबाट खिचिने सेल्फीहरू एकदमै उत्कृष्ट हुनेछन् । फोटोहरू खिच्ने बेलामा एआई क्यामराले विभिन्न समूहका २०० भन्दा बढी सिनहरू पहिचान गर्दछ र हरेको सिनलाई प्रोफेसनल देखाउँछ ।

More features of Nova 4:

  • AI Super Selfie: Your selfies are going to be on point with the 25 MP front camera on the HUAWEI nova 4. When you are taking photos, the AI camera can recognise 200+ scenes from 8 different categories and optimises in real-time to enhance your images to be professional looking for every scenario.
  • 20 MP Ultra Wide-Angle Triple Camera System: The Nova 4’s rear camera incorporates the following three sensors:
  • 20MP RGB (color) sensor, f/1. 8 aperture, 78 degree field of view (FOV)
  • 16MP ultra wide- angle sensor (color), f/2.2 aperture, 117 degree FOV
  • 2MP blurring lens, f/2. 4 aperture, 78 degree FOV

Each sensor has its own strengths and uses and when used in conjunction with one another, can capture every scene in clearer, wider, and sharper detail. It recognizes 500+ scenes from 22 categories.

  • 3D curved glass design: The HUAWEI nova 4 is mesmerizing to look at with its gorgeous gradient colour that’s sure to catch the eye of your audience. The 3D curved glass design is comfortable to hold and makes it easy for you to use with one hand.
  • Screen: 6.4 inches
  • Video Ringtone for Incoming calls: The HUAWEI nova 4 allows you to set up your favourite video as the default ringtone for your contacts.
  • The Latest EMUI 9.0
  • Resolution: 2310*1080 pixels
  • Memory: 8 GB RAM + 128ROM
  • A New Level of Gaming Experience: Powered by GPU Turbo technology: the HUAWEI nova 4 improves game fluency and increases a better response to your touch