कीवर्डहरू -

जिमेलमा थप भय नयाँ फिचरहरु

जिमेलमा थप भय नयाँ फिचरहरु

काठमाडौँ। जिमेलमा नयाँ सुविधाहरु थप भएका छन गूगलले आफ्नो ब्लग पोस्ट  मार्फत यस्तो  जानकारी दिएको हो।  अहिले जिमेलमा राइट क्लिक मेन्युमा रिप्लाई , डीलिट, तथा अर्काइभ अप्सन जिमेलमा रहेको छ।  राइट क्लिक मेन्युमा फरवाडिङ्ग, लेबल, इमेल सर्च, इमेल मुभ र नयाँ विन्डो खोल्न सक्ने फिचरहरु रहेका छन।

आगामी फेब्रुअरी २५ सम्म यी सबै सुविधा जिमेल प्रयोगकर्ताले प्रयोग गर्न पाउने गूगलले जनाएको छ।   यी सुविधा थपीए संगै राइट क्लिक मेन्युमा सिधै इमेल बाट धरै काम गर्न सक्ने छन।  अर्को जानकारी अनुसार जिमेलले स्पाम इमेल फिल्टर गर्न का लागि मेसिन लर्निङमा सिस्टममा आधारित tenserflow नयाँ टुलको विकास गरेको छ ।