कीवर्डहरू -

४ करोड १४ लाख ५४ हजार ७४८ मोबाइल फोन प्रयोगमा

४ करोड १४ लाख ५४ हजार ७४८ मोबाइल फोन प्रयोगमा

गत फागुनसम्म ४ करोड १४ लाख ५४ हजार ७४८ मोबाइल फोन प्रयोगमा रहेका छन् ।

शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७८ फागुनसम्म ४ करोड १४ लाख ५४ हजार७४८ मोबाइल फोन प्रयोगमा रहेका छन् ।

२०७८ असारसम्म ३ करोड ८९ लाख ५२ हजार ७० मोबाइल फोन प्रयोगमा रहेका थिए । मोबाइल सेवाको विस्तारसँगै आधारभूत फिक्स्ड टेलिफोन संख्या कम हुँदै गएको छ ।