कीवर्डहरू -

ठूलो तथा मझौला उद्योगले अब स्टार्टअपलाई सहयोग गर्नुपर्ने

ठूलो तथा मझौला उद्योगले अब स्टार्टअपलाई सहयोग गर्नुपर्ने

ठूलो तथा मझौला उद्योगले अब स्टार्टअपलाई सहयोग गर्नुपर्ने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

ठूलो तथा मझौला उद्योगले स्टार्टअपलाई सहयोग पुर्‍याउने व्यवस्था गरिने उनले बताए ।