कीवर्डहरू -

एक वर्षमा थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने

एक वर्षमा थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने

सरकारले आगामी आर्थिक वर्ष थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

२ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उनले बताए ।