कीवर्डहरू -

सरकारले शहरी क्षेत्रमा युटिलिटी करिडोर निर्माण गर्ने

सरकारले शहरी क्षेत्रमा युटिलिटी करिडोर निर्माण गर्ने

सरकारले शहरी क्षेत्रमा युटिलिटी करिडोर निर्माण गर्ने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

शहरको सुन्दरतालाई बिगार्ने गरी प्रयोग भएको तार खम्बाहरूको व्यवस्थापन गर्न तथा सहरी पूर्वाधार निर्माणका क्रममा खन्ने, बन्ने र पुनः खन्ने प्रवृत्तिको अन्त्य गर्न सहरी क्षेत्रमा युटिलिटी करिडोरको निर्माण गरिने उनले बताए ।