कीवर्डहरू -

सबै प्रकारका तथ्यांकहरू डिजिटल माध्यममा राख्निने

सबै प्रकारका तथ्यांकहरू डिजिटल माध्यममा राख्निने

सरकारले सबै प्रकारका तथ्यांकहरू डिजिटल माध्यममा राख्ने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

राष्ट्रिय तथ्यांक प्रणालीको विकास गरी सबै प्रकारका तथ्यांकहरू डिजिटल माध्यममा अद्यवधिक गरिने बताए ।