कीवर्डहरू -

नेपाल भित्रिने विदेशी नागरिकको अब बायोमेट्रिक विवरण पनि राखिने

नेपाल भित्रिने विदेशी नागरिकको अब बायोमेट्रिक विवरण पनि राखिने

अब नेपाल भित्रिने विदेशी नागरिकको बायोमेट्रिक विवरण पनि राखिने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

नेपाल भित्रिने विदेशी नागरिकको बायोमेट्रिकसहितको विवरण विद्युतीय प्रणालीमा अद्यावधिक गर्ने र यात्रुको विवरण अग्रिम रूपमा प्राप्त हुने सूचना प्रणाली विकास गरी प्रयोगमा ल्याइने बताए ।

त्यस्तै अध्यागमन सेवालाई अत्याधुनिक एवं डिजिटाइज गरी अन्तर्राष्ट्रियस्तरको बनाइनेछ ।