कीवर्डहरू -

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने भएको छ । प्रयोगकर्तालाई इन्टरनेट राम्रोसँग चलाउन दिन क्रोमले अपडेट ल्याउने भएको हो ।

अहिले हरेक वेबसाईटले केही न केही नोटिफिकेसन दिईरहेका हुन्छन् । त्यसकारण क्रोमले केही समयअघि क्वाईट नोटिफिकेशन प्रम्प्ट फिचरको जाँच गरेको थियो । यसले नोटिफिकेसन आफै ब्लक हुने र नोटिफिकेसन प्राप्त गर्न म्यानुअल्ली एक्टिभेट गर्नुपर्ने हुन्थ्यो ।

नाइन टू फाइभ गूगलका अनुसार कम्पनीले यस फिचरमा पुनः काम सुरु गरेको छ । अब तपाईलाई कुनैको नोटिफिकेसन पाउन आफै गएर अन गरे मात्रै हुनेछ ।