कीवर्डहरू -

यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने

यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने

यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने भएको छ । यसमा सजिलै यूएसबी जोडेर मटलवेयर पठाउन सक्ने डरले यूएसबी सी जोड्दा अनुमति लिनुपर्ने भएको हो ।

यो फिचर डिफल्ट रुपमानै एनेबल गरिएको हुन्छ । यसले बाहिरी मोनिटर, पावर एडाप्टर वा अरु कुनै प्रडक्ट एट्याच गर्दा भने ब्लक गर्दैन् । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नेछ ।

यसमा जोडेर डिभाइस बिना अनुमतिको पनि चार्ज भने गर्न सकिनेछ । त्यसकारण कसैको फोनमा चार्ज नहुँदा अनुमति बिनानै चार्जमा जोड्न सकिन्छ ।