कीवर्डहरू -

थ्रिडी प्रिन्टबाट प्रिन्ट भयो कार्यात्मक मुटुको टुक्रा, हृदयघात भएपछि प्रयोग गर्न सकिने

थ्रिडी प्रिन्टबाट प्रिन्ट भयो कार्यात्मक मुटुको टुक्रा, हृदयघात भएपछि प्रयोग गर्न सकिने

वैज्ञानिकहरुले थ्रिडी प्रिन्ट प्रयोग गरेर कार्यात्मक मुटुको टुक्रा प्रिन्ट गरेका छन् । पहिलो पटक यो पहिलो पटक हो, पूर्ण रुपले काम गर्ने मुटुको भाग थ्रिडी प्रिन्टिङ मार्फत निर्माण गरिएको हो ।

यो खोज हावार्ड विस इन्स्ट्यिुटको टिमले गरेको हो । यसमा थ्रिडी प्रिन्टिङ मार्फत माक्रोफिलामेन्ट प्रिन्ट गरिएको थियो ।

यो माशंपेसी जस्तो फिलामेन्टबाट मुटुको एक भागमा परिणत हुने गर्दछ । यो भाग बिरामीलाई हृदयघात भएपछि प्रयोग गर्न सकिने छ । यो मुटुको पूर्ण भाग भने हुँदैन् ।