वैज्ञानिकहरुले थ्रिडी प्रिन्ट प्रयोग गरेर कार्यात्मक मुटुको टुक्रा प्रिन्ट गरेका छन् । पहिलो पटक यो पहिलो पटक हो, पूर्ण रुपले काम गर्ने मुटुको भाग थ्रिडी प्रिन्टिङ मार्फत निर्माण गरिएको हो ।
यो खोज हावार्ड विस इन्स्ट्यिुटको टिमले गरेको हो । यसमा थ्रिडी प्रिन्टिङ मार्फत माक्रोफिलामेन्ट प्रिन्ट गरिएको थियो ।
यो माशंपेसी जस्तो फिलामेन्टबाट मुटुको एक भागमा परिणत हुने गर्दछ । यो भाग बिरामीलाई हृदयघात भएपछि प्रयोग गर्न सकिने छ । यो मुटुको पूर्ण भाग भने हुँदैन् ।