कीवर्डहरू -

४ वर्षपछि गूगल टास्कमा नयाँ अपडेट, अब महत्वपूर्ण टू डूमा स्टार राख्न सकिने

४ वर्षपछि गूगल टास्कमा नयाँ अपडेट, अब महत्वपूर्ण टू डूमा स्टार राख्न सकिने

गूगल टास्कमा अब महत्वपूर्ण टू डूमा स्टार राख्न सकिने भएको छ । सन् २०१८ मा रिडिजाइन गरिएको गूगल टास्कलाई त्यसपछि कहिले पनि अपडेट आएको थिएन ।

तर यो पटक कुनै टू डूलाई महत्व देखाउन स्टार हाल्ने फिचर ल्याएको हो । एपले ल्याएको नयाँ भ्यूमा सबै आईटम भ्यू गर्न मिल्ने सुविधा पनि रहेको छ ।

यसले गर्दा कुन काम सुरुमा गर्नुपर्छ भनेर छुट्याउन सकिन्छ । यो सम्पूर्ण यूजरका लागि रोलआउट हुन १५ दिन लाग्ने भएको छ ।